Tuesday, October 31, 2017

मातृका पोखरेल - "नेपाली साहित्यमा राष्ट्रिय स्वाधिनता चेत" कार्यक्रम ( बिराटनगर )



प्रगतिशील लेखक संघ, केन्द्रिय समिती र पूर्वान्चल संयोजन समिति द्वारा २०७० साल माघ १७ र १८ गते बिराटनगर मा आयोजित "नेपाली साहित्यमा राष्ट्रिय स्वाधिनता चेत" कार्यक्रम मा उक्त कार्यक्रमको आवश्यकता बारे बोल्दै केन्द्रिय उपाध्यक्ष तथा पूर्वान्चल संयोजक मातृका पोखरेल।

No comments:

Post a Comment